नियम २०
गणपूरक सख्या नपुगेको विशेष साधारण सभा समाप्त हुने
(१) नियम १९ बमोजिम विशेष साधारण सभा बोलाउँदा बैठक हुने समयको १५ मिनेट पछाडि सम्ममा गणपुरक सख्या नपुगेमा अर्को एक पटक सम्मलाई सो सभा स्थगित गर्न सकिनेछ ।
(२) उपनियम (१) बमोजिम अर्को बैठक बोलाउ“दा पनि गणपूरक संख्या नपुगेमा सो सभा समाप्त भएको मानिनेछ ।